#बैरागीताण्डव
विभाजित छन नागरिक,आस्था र बिचारहरु
कसरी जोडिन्छ भूगोल
अग्राही छन भावना, निष्ठा र तर्कहरु
खै कसरी होला साझा संवेग
दिग्भ्रमित पार्छन भाषणगर्नेहरु
कहिले सुरुहोला साझा अभियान
झोले बनिदिन्छन राष्टसेवकहरु
कसरी होला सुशासन
भजन गाउन पोख्तछन बिश्लेसकहरु
कसले बक्ला निष्पक्षता
आग्रही मिसन चलाउन ब्यस्त पत्रकारहरु
कसले सम्प्रेसण गर्ला समाचार
आफु र आफ्नाका लागितय गरिएका तिम्रा यात्राहरु
कहिले खोलिएला आखाका पट्टि
हे भद्रगोलका भोलेहरु
कहिले सम्म देखाइरहन्छौ तिम्रा बैरागी ताण्डव
हे मिसनी भद्रगोलका अमुक साक्षीहरु
कहिले सम्म हेरिरहन्छौ बैरंगी भोलेहरुका बैरागी ताण्डव
Dhruba Khadka
Japan, Tokyo
विभाजित छन नागरिक,आस्था र बिचारहरु
कसरी जोडिन्छ भूगोल
अग्राही छन भावना, निष्ठा र तर्कहरु
खै कसरी होला साझा संवेग
दिग्भ्रमित पार्छन भाषणगर्नेहरु
कहिले सुरुहोला साझा अभियान
झोले बनिदिन्छन राष्टसेवकहरु
कसरी होला सुशासन
भजन गाउन पोख्तछन बिश्लेसकहरु
कसले बक्ला निष्पक्षता
आग्रही मिसन चलाउन ब्यस्त पत्रकारहरु
कसले सम्प्रेसण गर्ला समाचार
आफु र आफ्नाका लागितय गरिएका तिम्रा यात्राहरु
कहिले खोलिएला आखाका पट्टि
हे भद्रगोलका भोलेहरु
कहिले सम्म देखाइरहन्छौ तिम्रा बैरागी ताण्डव
हे मिसनी भद्रगोलका अमुक साक्षीहरु
कहिले सम्म हेरिरहन्छौ बैरंगी भोलेहरुका बैरागी ताण्डव
Dhruba Khadka
Japan, Tokyo

No comments:
Post a Comment