Monday, March 27, 2017

स्थिरता

स्थिरता 
कुराआदर्शका हुनया मदरसाका 
आश्वासन बिकासका हुनया निकासका
भाषण ओजनका हुनया भजनका 
संकल्प शान्तिका हुनया क्रान्तिका
चाहिएको मात्र स्थिरता हो

ध्रुव बि. खड्का

जापान,चुकुबा

No comments:

Post a Comment

जापान उदयको कडी: नेपालको ऐतिहासिक भुल

विश्व इतिहासले एउटा कठोर सत्य बारम्बार दोहोर्‍याएको पाइन्छ ।  वैश्विक शक्तिहरुको उभारसगै भूराजनीतिक आँधीहरू सबै राष्ट्रहरूमा मडारिन्छन् , त...